सप्तरी जिल्लामा रहेको बिद्यमान १८ स्थानीय तहहरु मध्ये छिन्नमस्ता गाउँपालिका जिल्लाको दक्षिणमा भारतीय सिमा,पुर्बमा तिलाठी कोइलाडी गाउँपालिका र भारतीय सिमा, उत्तरमा बिष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सिमा क्षेत्र संग जोडिएको छ । साबिक बरही विरपुर,कोचाबखारी,छिन्नमस्ता र लालापट्टी गरी ४ वटा गा.वि.स मिलेर बि.स २०७३सालमा गठन भएको यस छिन्नमस्ता गाउँपालिकामा हाल ७ वटा वडाहरु छन् र ३८.७२ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकाको नामाकरणको सन्दर्भमा यहाँको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवतीको नामवाट यस गाउँपालिकाको नाम छिन्नमस्ता नामाकरण गरिएको
छिन्नमस्ता गाउँपालिकामा सरुवा भई आएका नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री ललन कुमार यादव मिति २०७९-०४-११ गते यस गाउँ कार्यपालिकाको कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको केही झलकहरु ।
बोका बितरण कार्यक्रमको दृष्यहरु ।
आज मिति २०७९-०२-२२ गते प्रमुख प्रशासकीय अधिकृत ज्यू को अध्यक्षता ,नब-निर्वाचित गा. पा अध्यक्ष श्री बिध्यानन्द चौधरी ज्युको प्रमुख आतिथ्य तथा गा .पा उपाध्यक्ष श्री राजू देवी यादव ज्युको बिशिष्ट आतिथ्य मा कर्मचारी बैठक बसी हालसम्म भएको कामको शाखागत जानकारी