सप्तरी जिल्लामा रहेको बिद्यमान १८ स्थानीय तहहरु मध्ये छिन्नमस्ता गाउँपालिका जिल्लाको दक्षिणमा भारतीय सिमा,पुर्बमा तिलाठी कोइलाडी गाउँपालिका र भारतीय सिमा, उत्तरमा बिष्णुपुर गाउँपालिका र पश्चिममा राजगढ गाउँपालिका र भारतीय सिमा क्षेत्र संग जोडिएको छ | साबिक बरही विरपुर,कोचाबखारी,छिन्नमस्ता र लालापट्टी गरी ४ वटा गा.वि.स मिलेर बि.स २०७३सालमा गठन भएको यस छिन्नमस्ता गाउँपालिकामा हाल ७ वटा वडाहरु छन् र ३८.७२ बर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ | यस गाउँपालिकाको नामाकरणको सन्दर्भमा यहाँको प्रसिद्ध धार्मिक स्थल छिन्नमस्ता भगवतीको नामवाट यस गाउँपालिकाको नाम छिन्नमस्ता नामाकरण गरिएको
आज मिति २०७९-०२-२२ गते प्रमुख प्रशासकीय अधिकृत ज्यू को अध्यक्षता ,नब-निर्वाचित गा. पा अध्यक्ष श्री बिध्यानन्द चौधरी ज्युको प्रमुख आतिथ्य तथा गा .पा उपाध्यक्ष श्री राजू देवी यादव ज्युको बिशिष्ट आतिथ्य मा कर्मचारी बैठक बसी हालसम्म भएको कामको शाखागत जानकारी