१ ) नेपाली नागरिकताको प्रमाणपत्र सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के-के हुन् ?
उत्तर :- नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् | प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी सनाखत गर्न जाने व्यक्तिको नागरिकता (तीन पुस्ते नाता खोलिएको) जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाण–पत्र ,विवाह दर्ता, बसाईसराई दर्ता अस्थायी निस्सा |
२ ) घर जग्गा नामसारी सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजात के-के हुन् ?
छिन्नमस्ता गाउँपालिकामा सरुवा भई आएका नब आगन्तुक प्रमुख प्रशासकीय अधिकृत श्री ललन कुमार यादव मिति २०७९-०४-११ गते यस गाउँ कार्यपालिकाको कार्यालयमा हाजिर भई पदभार ग्रहण गरेको केही झलकहरु ।
बोका बितरण कार्यक्रमको दृष्यहरु ।
आज मिति २०७९-०२-२२ गते प्रमुख प्रशासकीय अधिकृत ज्यू को अध्यक्षता ,नब-निर्वाचित गा. पा अध्यक्ष श्री बिध्यानन्द चौधरी ज्युको प्रमुख आतिथ्य तथा गा .पा उपाध्यक्ष श्री राजू देवी यादव ज्युको बिशिष्ट आतिथ्य मा कर्मचारी बैठक बसी हालसम्म भएको कामको शाखागत जानकारी