राष्ट्रीय परिचयपत्र तथा पंजीकरण विभाग द्वारा संचालित ब्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको दृश्यहरु ।
निर्णय कार्यान्वयन सम्बन्धमा ।
आ व २०८०/०८१ को नीति तथा कार्यक्रम को दृश्य ।
आज मिति २०८०-०१-१० गते छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष श्री बिद्यानन्द चौधरीज्युले यस पालिका भरीका वडाका सचिवहरुलाई बोलाई सेवा प्रवाह, कार्यालय समय ,बिभिन्न किसिमका सिफारिश वडा कार्यालयबाट उपलब्ध गराउन लगायतका विषयमा छलफलका दृश्य ।